२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पौडी खेल्ने क्रममा सुनकोसी नदीमा एक किशोर बेपत्ता

२० भाद्र २०८२, शुक्रबार १८:१२

काठमाडौँ | पौडी खेल्ने क्रममा सुनकोसी नदीमा एक किशोर बेपत्ता भएका छन्। शुक्रबार दिउँसो सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनीघाटस्थित पवन मग्रातीको छोरा अन्दाजी वर्ष १४ को प्रख्यात मग्राती सुनकोसी नदीको किनारमा पौडी खेल्ने क्रममा अचानक डुबी बेपत्ता भएका हुन्।

सो सम्बन्धी खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हैवारवेशीबाट प्रहरी वरिष्ठ हवल्दार इन्द्र बहादुर मगरको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। यस्तै, इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरिक्षक बसन्त बहादुर भुजेल नेतृत्वको प्रहरी टोली र सशस्त्र प्रहरी विपत व्यवस्थापन बेश खुर्कोटबाट सहायक प्रहरी निरिक्षक ज्ञानेद्र राउतको संयुक्त प्रहरी टोली खटिगई खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला