असोज ३, सर्लाही | सर्लाहीमा संघीय समाजवादी फोरमले खाता खोलेको छ । 

सर्लाहीको ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, सर्लाही | सर्लाहीमा संघीय समाजवादी फोरमले खाता खोलेको छ । 

सर्लाहीको ..."/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा समाजवादी फोरमले खोल्यो खाता

३ आश्विन २०७४, मंगलवार ०४:०९

असोज ३, सर्लाही | सर्लाहीमा संघीय समाजवादी फोरमले खाता खोलेको छ । 

सर्लाहीको बरथवा नगरपालिका १८ नम्बर वडाको  को नतिजा सार्वजनिक भएको हो । वडा नम्बर १८ मा संघीय समाजवादी फोरमका उम्मेद्वार विजयी भएका छन् ।

अहिलेसम्म कहाँ कसको अग्रता ? 

कांग्रेस – ८ 

बर्दिबास नगरपालिका (महोत्तरी)

परोहा नगरपालिका (रौतहट) 

कल्याणपुर नगरपालिका (सिरहा) 

भंगाहा नगरपालिका (महोत्तरी)

बारागढी गाउँपालिका (बारा) 

क्षिरेश्वरनाथ नगरपालिका (धनुषा) 

लाहान नगरपालिका (सिरहा)

रामगोपालपुर नगरपालिका (महोत्तरी)

माओवादी केन्द्र – ५

गणेशमान चारनाथ नगरपालिका (धनुषा) 

देवताल नगरपालिका (बारा)

सप्तकोशी नगरपालिका (सप्तरी)

धनुषाधाम नगरपालिका (धनुषा) 

 चन्द्रपुर नगरपालिका (रौतहट) 

एमाले – ४

ठोरी गाउँपालिका (पर्सा)

मिथिला बिहारी नगरपालिका (धनुषा) 

पटेर्वा सुगौली गाउँपालिका (पर्सा)

विष्णुपुर गाउँपालिका (सिरहा) 

संघीय समाजवादी – २

औरही नगरपालिका (सिरहा)

बरथवा नगरपालिका (सर्लाही)

राजपा - १

 अग्नीसाइर कृष्णासवरन गाउँपालिका (सप्तरी) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा