2026-07-27 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्फ्युपछि पनि जेनजीको प्रदर्शन जारी

काठमाडौँ | कर्फ्यु आदेश जारी भएपनि अहिले संसद् भवनमा जेन जी पुस्ताका युवाहरुको प्रदर्शन जारी छ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा माइतीघरबाट नयाँ बानेश्वरसम्म आएको प्रदर्शन प्रहरीको सुरक्षा घेरा तोड्दै संसद् भवन पुगेको थियो । केही प्रदर्शनकारी संसद् भवनमासमेत प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।

तर, प्रदर्शनकारी भने अझै नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरुमा बानेश्वर क्षेत्रका लागि कर्फ्यु आदेश जारी गरेकोमा पछि अन्य क्षेत्रमा पनि कर्फ्यु बढाएका छन् । राष्ट्रपति भवन रहेको महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति भवन लैनचौर क्षेत्र, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्र र नारायणहिटी क्षेत्रमा अहिले १ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन