२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीका ३ नगरपालिको मतगणना (अपडेट)

३ आश्विन २०७४, मंगलवार ०६:४७

असोज ३, सर्लाही | सर्लाहीको इश्वरपुर, हरिवन र वाग्मति नगरपालिकाको प्रारम्भीक मतपरिणाम आइसकेको छ । जसअनुसार ईश्वरपुर र हरिवनमा एमालेले अग्रता लिएको छ भने वाग्मति नगरपालिकामा माओवादीले अग्रता लिएको हो ।

ईश्वरपुर नगरपालिकामा एमालेले २ सय ३९ मत ल्याएर अग्रता लिएको छ। यो नगरमा माओवादी र कांग्रेस क्रमश १९२ र १५७ मत ल्याएर दोस्रो र तेस्रो बनेका छन् । उपमेयरमा पनि एमालेलनै अघि छ। उपमेयरका लागि एमाले उम्मेदवारले २ सय ३६ मत ल्याएका छन् माओवादीका उम्मेदवारले २०३ र कांग्रेसले १७० मत पाएका छन् ।

त्यस्तै हरिवन नगरपालिकामा एमालेका मेयर उम्मेदवारले २ सय ८५ मत ल्याएका छन् भने माओवादीले २ सय २२ मतका साथ दोस्रोस्थान ल्याएका छन्।  कांग्रेसले भने यहाँ मेयरका लागि १ सय ५५ मत पाएको छ ।

त्यस्तै वाग्मति नगरपालिकाको प्रारम्भीक मत परिणाममा माओवादी केन्द्रले  अग्रता लिएको छ। उसले ९२ मत ल्याएर एमालेलाई अग्रता दिएको हो। एमालेका मेयर उम्मेदवारले भने ६४ मत ल्याएका छन् । कांग्रेसले १४ र विवेकशील साझा पार्टीका मेयर उम्मेदवारले ३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा