काठमाडौँ | रौतहटको चन्द्रपुर नगरपालिकामा प्रहरीको गाडीमा अगजनी गरिएको छ। जेन–जी पुस्ताले सोमबारदेखि प्रदर्शन जारी राखेका छन्।
जेन–जी को विरोध प्रदर्शनमा प्रहरीले गोली समेत चलाएको छ। सोही क्रम मा प्रदर्शनकारी ले प्रहरीको गाडी समेत जलाएका छन्। स्थिति नियन्त्रण मा लिन का लागि प्रहरी ले दर्जनौं हवाई फायर गरेको छ।