Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बैतडीमा बढ्दै व्यवासायीक प्रतिस्प्रधा

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु | असोज ३, बैतडी | पछिल्लो समय बैतडीमा व्यवसायीक प्रतिस्प्रधा बढ्दै गएको छ । वर्षै पिक्षे नया होटल तथा रेष्टुरेन्टहरु खुल्न थालेपछि व्यवसायीक प्रतिस्प्रधापनि बढ्दै गएइको हो । गएको हप्ता मात्रै २० लाखको लगानीमा बैतडीको गोठलापानी स्थित मेन चौराहा नजिकै जुलाघाट जाने बाटोमा गंगा रेष्टुरेन्ट एण्ड स्वीट खुलेको छ ।

ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै गंगा रेष्टुरेन्टले सफा बातावरणमा स्थानीय तथा अन्य परिकारहरुको स्वाद सहित सेवा सुचारु गरेको जनाएको छ ।

रेष्टुरेन्टभित्र फ्रि वाईफाईको सुविधा रहेको उक्त रेष्टुरेन्ट बैतडीमै सफा र नयाँ व्यवस्थापनका साथ खुलेको ग्राहकहरुको भनाई छ ।

महिला उद्यमी भुवनेश्वरी भट्टको नाममा दर्ता रहेको उक्त रेष्टुरेन्टमा उनका पति ईश्वरदत्त भट्ट पनि छन् । बैतडीमा भित्रिने पाहुनाहरुलाई अडर अनुउसार स्थानीय परिकारहरु डुब्का, मकैको रोटी, चामलको रोटी (माण) मही (छाँच) पनि उपलब्ध गराईने  संञ्चालक भुवनेश्वरी भट्टले बताए ।

२० लाखको लागतमा खोलिएको रेष्टुरेन्टले निकट दिनमै स्थानीय तथा अन्य चाईनिज सबै प्रकारका खानाका परिकारहरु समेत उपलब्ध गराउने भट्टको भनाई छ ।

गंगा रेष्टुरेन्टले बैतडीमा सरसफाई, ग्राहक प्रतिको व्यवहार र परिकारका सन्र्दभमा ग्राहक सन्तुष्ट हुने खालको सुविधा दिने गरेको एक ग्राहक चन्द्रदेव भट्टको भनाई छ ।

पछिल्लो समय बैतडीमा होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम बढीरहेको छ । बैतडीमा धेरै होटल र रेष्टुरेन्टहरु खोलिएको भएपनि ग्राहक को माग र आवश्यकता अनुसारका परिकारहरु उपलब्ध गराउनु नसक्नु र ग्राहक प्रतिको व्यवाहर र सरसफाईमा समेत कमजोरी हुने गरेको स्थानीय ग्राहकहरुको गुनासो छ ।