काठमाडौँ | रास्वपा सांसद डा. तोषिमा कार्कीले सांसद पदबाट हट्ने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू जेनजीको पक्षमा रहेको र २०७९ सालमा निर्वाचित सांसद नरहेको घोषणा गरेकी हुन् । जेनजी आन्दोलन चर्किँदै गएपछि उनले सांसद पदबाट हट्ने घोषणा गरेकी हुन् ।