९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ मा माओवादीको दोश्रो जित: उपमेयरमा १ मतले बिजयी

५ आश्विन २०७४, बिहीबार ०३:०९

असोज ५, काठमाडौँ | सिरहाको अर्नमा गाउँपालिकाको प्रमुख/ उपप्रमुख दुवैमा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । 

त्यस गाउँपालिकामा माओवादी केन्द्रका ठकु महतोले २,४३६ मत र उपमेयर सियावती मुखियाले २,२९९ मत ल्याई बिजयी भएका हुन् । 

प्रतिद्वन्द्वी एमालेका मेयर चन्द्रेश्वर मण्डलले २,२०९ र उपमेयर रामकुमारी महतोले २,२९८ मत पाएकी थिइन् ।

माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार सीयावती मुखिया मात्र १ मतले विजयी भएकी हुन् । 

यस अघि माओवादीले सिरहाबाटै नगरपालिका प्रमुखमा जित हाँसिल गरिसकेको छ ।  

हालसम्म प्रदेश २ मा एमाले ४ स्थानमा, माओवादी केन्द्र र फोरम लोकतान्त्रिक २/२ स्थानमा र राजपा/कांग्रेस र संघीय समाजवादी फोरमले १/१ स्थानमा जित हाँसिल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता