Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादीको १४ औं जित (१४ स्थानकै सुची सहित)

२०७४, ६ आश्विन शुक्रबार १२:३०

असोज ६, सर्लाही | सर्लाहीको बागमती नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार भरतकुमार थापा ७ हजार २८१ मत ल्याएर मेयर पदमा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका बिष्णु पुलामीलाइ २ हजार ९३८ मतले पछिपार्दै मेयर पदमा बिजय हुनुभएको हो ।

एमालेका बिष्णु पुलामीले ४ हजार ३४३ मत ल्याउनु भएको छ। त्यसैगरी उपमेयरमा पनि माओवादी केन्द्रका लिला मोक्तानले ६ हजार ३९४ मत ल्याएर बिजय हुनुभएको छ।

उहाँले एमालेका उपमेयरका उम्मेदावर बिना नेपाललार्इ १ हजार ६३३ मतले पछिपार्दै बिजय हुनुभएको हो। बिना नेपालले ४ हजार ७७१ मत ल्याउनु भएको छ। 

अहिलेसम्म माओवादीले कहाँ-कहाँ जित्यो ? 

१. हरिनारायण चौधरी (मेयर) धनगढी नगरपालिका (सिराहा) ५६८३

२. मनोज कुमार न (प्रमुख) छिपहरमार्इ गाउँपालिका (पर्सा) २८५१

३. अशोक कुमार मंडल (मेयर) रामगोपालपुर नगरपालिका (महोत्तरी) २९४४

४. श्रीप्रसाद मुखिया विन (प्रमुख) यमुनामाई गाउँपालिका (रौतहट) २१७९

५. श्रवणकुमार यादव (मेयर) मिर्चैया नगरपालिका (सिराहा) ४७३६

६. फारूक शेख (प्रमुख) साम्सी गाउँपालिका (महोत्तरी) २३२८

७. शिभनाथ महतो (मेयर) गौशाला नगरपालिका (महोत्तरी) ५९४४

८. सिद्धार्थ यादव (प्रमुख) औरही गाउँपालिका (सिराहा) २६५८

९. अशोककुमार यादव (प्रमुख) अर्नमा गाउँपालिका (सिराहा) २४३६

१०. रीना कुमारी साह (मेयर) मौलापुर नगरपालिका (रौतहट) ३९१२

११. पदम लाल श्रेष्ठ (प्रमुख) ठोरी गाउँपालिका (पर्सा) २८०२

१२. गंगा पासवान (मेयर) कर्जन्हा नगरपालिका (सिराहा) ४३०९

१३. उदयकुमार यादव (मेयर) शहीदनगर नगरपालिका (धनुषा) ५०९१

१४ भरतकुमार थापा (मेयर) बागमती नगरपालिका (सर्लाही)  ७२८१

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै