३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीसँग सम्बन्ध नटुटोस भनेर यस्तो गज्जबको आइडिया !

९ आश्विन २०७४, सोमबार १८:१०

| चीनमा सेक्स डल राख्ने संस्कृति बढेको छ । काम वा कुनै कारणले श्रीमतीसँग छुट्टिएर एक्लै बस्ने युवाहरुले आफ्नो बेडरूममा सेक्स डल राख्न थालेका छन् । कयौं मानिसहरु यस्ता पनि छन् जो आफ्नो पत्नीसँग टाढा बन्छन् तर आफ्नो कारण श्रीमतीसँग बिछोड नहोस् भन्ने चाहन्छन् । यस्तो अवस्थामा उनीहरुले परस्त्रीसँगको आकांक्षा नहोस् भन्ने हेतुले सेक्स डलसँग आफ्नो यौनइच्छा पुरा गर्छन । 


यी सेक्स डलहरु थर्मोप्लास्टिक र रबरजस्तो म्याटेरियलबाट बनाइन्छ । यो डलहरु निकै सफ्ट र आकर्षक देखिन्छन् । यिनीहरुको हात एडजस्ट खालको हुन्छ, यिनीहरुको सम्पूर्ण अंगहरु मानिसको जस्तै हुन्छ ।


बेइजिंगका केहि छनौटमा परेका ख्यातीप्राप्त पसलहरुमा पछिल्लो बर्षदेखि यस्ता डल्सहरु बेच्ने गरिएको छ । हाई क्वालिटीको सेक्स डल्सको मूल्य २/३ लाखसम्म पर्छ । मानिसहरु यी सेक्स डल्सलाई कुनै युवतीको रुपमा हेर्ने गर्छन र डल्ससँग प्रेम गर्छन । 


एक जना व्यक्ति ली पछिल्लो १० बर्षदेखि बिवाहित हुन्, तर घरबाट टाढा रहेर काम गर्छन । उनि आफ्नो पत्नीलाई ढोका दिन चाहदैनन्, यसैले सेक्शुअल आवश्यकता पूरा गर्नको लागि उनले सेक्स डल किनेर उपयोग गर्दै आएका छन् । – एजेन्सीको सहयोगमा 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन