इरोटिक फिल्ममा धेरैजसो सेक्स सीन ग्राफिक्सबाट बनाइन्छ वा सरिरलाई डबल तरिकाले शूट गरिन्छ । तर केहि इन्डियन र हलीउड फिल्ममा एक्टर-एक्ट्रेसले फिल्मको सीनको लागि रियल सेक्स पनि गरेका छन् । यस्तै फिल्महरुको बारेमा तल पढ्नुहोस

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इरोटिक फिल्ममा धेरैजसो सेक्स सीन ग्राफिक्सबाट बनाइन्छ वा सरिरलाई डबल तरिकाले शूट गरिन्छ । तर केहि इन्डियन र हलीउड फिल्ममा एक्टर-एक्ट्रेसले फिल्मको सीनको लागि रियल सेक्स पनि गरेका छन् । यस्तै फिल्महरुको बारेमा तल पढ्नुहोस

२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

यी ६ फिल्म- जसमा सिन दिनको लागि वास्तवमै सेक्स गरियो

९ आश्विन २०७४, सोमबार १८:३०

इरोटिक फिल्ममा धेरैजसो सेक्स सीन ग्राफिक्सबाट बनाइन्छ वा सरिरलाई डबल तरिकाले शूट गरिन्छ । तर केहि इन्डियन र हलीउड फिल्ममा एक्टर-एक्ट्रेसले फिल्मको सीनको लागि रियल सेक्स पनि गरेका छन् । यस्तै फिल्महरुको बारेमा तल पढ्नुहोस

१. छत्रक (बंगाली फिल्म)

रिलीज डेट: 6 फेब्रुअरी, 2013


'हेट स्टोरी' फेम पाउली ड्याम यो फिल्ममा अनुब्रत बसुसँग इन्टिमेट भएको देख्न सकिन्छ । यो सीन बास्तबिक हो । यस सीनका कारण बंगाली फिल्म उद्योगमा हङ्गामा मच्चिएको थियो । पाउली पहिलो यस्तो एक्ट्रेस थिईन जसले यति बोल्ड स्टेप उठाएकी थिईन । यस फिल्मलाई श्रीलंकन नागरिक विमुक्ति जयसुन्द्राले निर्देशन गरेका थिए । 

२. 9 संग्स (ब्रिटिश आर्ट रोमान्टिक ड्रामा)

रिलीज डेट: 21 जनावरी, 2005


यो फिल्मको मुख्य कलाकार Kieran O’Brien र एक्ट्रेस Margo Stilley को बीच साचिकै यौनसम्पर्कको सीन देखाएपछी फिल्म विवादित भएको थियो । फिल्मको कहानी एक युवतीको हो, जो इंग्ल्याण्डमा एक अमेरिकन युवतीसँग मिल्छ र प्रेममा पर्छ ।

३. लव (फ्रेन्च 3D रोमान्टिक ड्रामा)

रिलीज डेट: 15 जुलाई, 2015


फिल्मको कहानी एक सिनेमा स्कूल स्टूडेन्ट र उसको पूर्व गर्लफ्रेन्ड इर्द-गिर्दमा घुमेको छ । फिल्ममा सबै सेक्स सीन बास्तबिक हुन् ।

४. एनाटोमी अफ हेल (फ्रेच इरोटिक ड्रामा)

रिलीज डेट: 24 जनावरी 2004


यस फिल्मको कहानी एक यस्तो महिलाको हो, जसलाई समाबाट टाढा एक एकान्त स्थानमा छोडिन्छ र त्यहाँ चार दिनसम्म एक 'गे' को साथमा सेक्स गराइन्छ ।

५. गान्डू (बंगाली फिल्म)


2010 मा बनेको फिल्म 'गांडू' लाई उसको सेक्स सीनको कारण रिलीज गराउन सकिएन । 

६. इन द रेल्म अफ सेन्सेज (फ्रेन्च-जापानी फिल्म)

रिलीज डेट : 15 सेप्टेम्बर 1976


'इन द रेल्म ऑफ सेंसेज' को कहानी एक साइको किलर लेडीको हो, जसले आफ्नो सेक्सपछी आफ्नो पार्टनरलाई मारीदिन्छिन् । यसमा सेक्सको सिन सक्कली हो | 

यस्तै धेरै फिल्महरु छन् जसमा सुटिङको लागि बास्तबिक यौन सम्पर्क गराइएको छ । जसमा उदाहरणको लागि , क्यानडीएन फिल्म Romance, अमेरिकन ड्रामा Shortbus, क्यानडीयन ड्रामा Lie With Me, रसियन फिल्म Ken Park आदि छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन