२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी अभिनेत्रीलाई भोक भन्दा सेक्स प्यारो !

१० आश्विन २०७४, मंगलवार ०२:५२

एजेन्सी । साउथ इण्डियन नायिकाको रुपमा चिरपरिचित समान्था रुथले एक अन्तर्वार्तामा जति नै भोकाएको भए पनि सेक्स नै रोज्ने प्रतिक्रिया दिएकी छन्  ।

सामन्था निकै बोल्ड अभिनेत्रीको रुपमा परिचित र सुन्दर छिन् । उनि जति सुन्दर छिन् त्यतिनै बोल्ड छिन् भन्ने कुरा उनले दिएको प्रतिक्रियाबाट थाहा पाउन सकिन्छ ।

साउथकै सुपरस्टार नागार्जुनका छोरा चैतन्यसँग निकट भविष्यमै वैवाहिक सम्बन्धमा गाँसिन लागेकी सामन्थाको एक अभिव्यक्ति यतिबेला वलिउडको आकाश नाघेर व्यापक भाइरल बन्न पुगेको छ ।


कसैकी दुलही बन्न लागेकै सन्दर्भको सेरोफेरोमा टप मोडलसमेत रहेकी सामन्थालाई एक मिडियाकर्मीले सवाल गरेछन– तपाईं बिहे गर्दै हुनुहुन्छ, एकदम भोकाएको बेला तपाईंलाई खाना या सेक्समध्ये एउटा चयन गर्न दिइए कुन रोज्नुहुन्छ ? यस प्रश्नको जवाफ दिन सामन्थाले एक सेकेण्ड पनि सोचिनन, भनिदिइन्– ‘जति नै भोकाएको भए पनि म सेक्स नै रोज्नेछु । सेक्सपूर्तिको लागि म जति दिन पनि भोको रहन तयार हुनेछु ।’

आगामी अक्टुबर ६ तारिखका दिन चैतन्य र सामन्था वैवाहिक बन्धनमा बाँधिदै छन् । त्यसपछि लामो समय हनिमुनमा गुजार्ने योजना बनाइसकेको यो जोडी हनिमुनका लागि भारतदेखि अमेरिकाका विभिन्न शहर घुम्दैछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम