असोज १०, काठमाडौँ | धादिङ्गका पुर्व वाइसियल अध्यक्ष तथा माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य राजेश अधिकारी माओवादी केन्द्र त्यागि एमालेमा प्रवेश गरेका छन् । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, काठमाडौँ | धादिङ्गका पुर्व वाइसियल अध्यक्ष तथा माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य राजेश अधिकारी माओवादी केन्द्र त्यागि एमालेमा प्रवेश गरेका छन् । 
<"/>

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ्गका पुर्व वाइसियल अध्यक्ष राजेश अधिकारी एमालेमा प्रवेश

२०७४, १० आश्विन मंगलवार ०९:१६

असोज १०, काठमाडौँ | धादिङ्गका पुर्व वाइसियल अध्यक्ष तथा माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य राजेश अधिकारी माओवादी केन्द्र त्यागि एमालेमा प्रवेश गरेका छन् । 

मंगलबार काठमाडौँको धुम्बाराही स्थित एमाले पार्टी कार्यालयमा धादिङ्ग ज्वालामुखी गाउँपालिकाका सक्रिय नेता तथा कार्यकर्ताका साथ अधिकारी लाई एमाले अध्यक्ष केपी शर्मा वलीले खादा लगाई एमालेमा स्वागत गरेका हुन् । पार्टी प्रवेश पछीको कार्यक्रममा अधिकारीले अब एमालेमा सक्रिय राजनीति गर्ने बताए । उनले भने 'यस अघि माओवादीमा रहेर जति सक्रियता देखाएँ अब एमालेमा आएर त्यो भन्दा बढी सक्रिय रहेर काम गर्नेछु ।' 

अधिकारी गत २०६३ पुस ४ गतेदेखि माओवादीमा सक्रिय भई अहिलेको ज्वालामुखी ५ (खरी)मा माओवादीको नेतृत्व सम्हाल्दै आएका थिए । 


त्यस्तै सोहो कार्यक्रममा ललितपुर स्थित थापाथाली क्याम्पसका अनेरास्ववियु क्रान्तिकारीका बिद्यार्थी नेता निश्चल घिमिरे पनि एमालेमा प्रवेश गरेका छन् । 

कार्यक्रम पछी बोल्दै एमाले पार्टी केन्द्रीय समिति सदस्य तथा नुवाकोट/धादिङ्ग इन्चार्ज खेम प्रसाद लोहनीले एमालेको राजनीतिक आन्दोलन सफल भएको टिप्पणी गर्दै समृद्ध राष्ट्र निर्माणको लागि एमालेको नेतृत्व आवश्यक रहेको साझा सबाललाई बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश