टिप्स | डण्डीफोर आम नागरीक  समस्याकै रुपमा देखीन्छ । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन स्वभावीक हो । डण्डीफोर निको भए पनि दागको रुपमा यो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टिप्स | डण्डीफोर आम नागरीक  समस्याकै रुपमा देखीन्छ । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन स्वभावीक हो । डण्डीफोर निको भए पनि दागको रुपमा यो"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डण्डीफोरले हैरान हुन् हुन्छ ? यस्तो गर्नुहोस सबै साफ !

२०७४, ११ आश्विन बुधबार ०२:३९

टिप्स | डण्डीफोर आम नागरीक  समस्याकै रुपमा देखीन्छ । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन स्वभावीक हो । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ । यहाँ डण्डीफोर हटाउने घरेलु उपायको चर्चा गरिएको छ ।

आयल र ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।

आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस । यो क्रमलाई १५ मिनेट सम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस ।

कागतीको रस डण्डीफोरको दागमा कागतीको रस लगाउनुस र सुक्न दिनुहोस । त्यसपछि पानीले धुनुस । यो प्रयोग साँझमात्र गर्न सक्नु हुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सन स्क्रीन लोसन अवश्य लगाउनु ।

खाने सोडा र फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस र चिसो पानीले अनुहार धुनुस । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने