असोज १५, अछाम | नेपाली कांग्रेस मंगलसेन नगर कार्य समितीको बैठक सम्पन्न भएको छ । नगर कार्य समिती सभापति पुष्पराज भण्डारीको सभापतित्वमा बसेको बैठकले आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावका लागी उम्मेद्धारको नामावली सिफारीस गरी क्षेत्रलाई पठाएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, अछाम | नेपाली कांग्रेस मंगलसेन नगर कार्य समितीको बैठक सम्पन्न भएको छ । नगर कार्य समिती सभापति पुष्पराज भण्डारीको सभापतित्वमा बसेको बैठकले आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावका लागी उम्मेद्धारको नामावली सिफारीस गरी क्षेत्रलाई पठाएको छ "/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रतिनिधी र प्रदेश सभाको निर्वाचनका लागि काग्रेसद्धारा उम्मेद्धार सिफारिस

१५ आश्विन २०७४, आईतवार १३:५२

असोज १५, अछाम | नेपाली कांग्रेस मंगलसेन नगर कार्य समितीको बैठक सम्पन्न भएको छ । नगर कार्य समिती सभापति पुष्पराज भण्डारीको सभापतित्वमा बसेको बैठकले आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावका लागी उम्मेद्धारको नामावली सिफारीस गरी क्षेत्रलाई पठाएको छ । जसमा प्रतिनिधी सभाको प्रत्यक्ष तर्फ मंगलसेन नगरपालीका ५ निवासी पुष्प बहादुर शाह, यज्ञराज ढुंगाना, ९ निवासी मान बहादुर रावल, ढकारी गाँउपालीका १ निवासी बल बहादुर कुवर, कमलबजार नगरपालीका ८ निवासि गणेश बहादुर बिष्ट, पञ्चदेवल बिनायक नगरपालीका १ निवासी देबराज देबकोटा, ६ निवासी राम बहादुर बिष्टको नाम सिफारिस गरीएको छ । 

त्यस्तै प्रतिनिधी सभाको समानुपातिक तर्फ मंगलसेन नगरपालीका ९ निवासि तिलक रावल, निर्मला रावल, ५ निवासि हेमराज ढुंगानाको नाम सिफारीस गरीएको छ भने प्रदेश सभाको प्रत्यक्ष तर्फ मंगलसेन नगरपालीका ५ निवासि चन्द्र प्रसाद ढुंगाना, बलबहादुर बिष्ट, डण्ड प्रसाद भाट, ७ निवासि नम बहादुर शाही, ९ निवासि प्रेमसिंह रावल र कमलबजार नगरपालीका ७ निवासि पदमराज अधिकारीलाई सिफारीस गरीएको छ । त्यस्तै प्रदेश सभाको समानुपातीक उम्मेद्धवारमा मंगलसेन नगरपालीका ४ निवासि पुर्णा शाह, तिलु देबी स्वार, ५ निवासि अञ्जु मल्ल, कम्मान सिंह नगार्जि, ६ निवासि पुष्पराज भण्डारी, ७ निवासि नमिता रावल, ९ निवासि मनसरा रावल, १३ निवासी हिक्मत बोगटी र मंगलसेन नगरपालीका वडा नम्बर १४ निवासि बिपी रेग्मीको नाम  नगर कार्यसमितीले सिफारिस गरी क्षेत्र नम्बर २ को क्षेत्रिय कार्य समितीलाई बुझाएको छ । काग्रेस अछामका पुर्व पार्टी सभापती पुष्प बहादुर शाह प्रमुुख आतित्यमा सुरु भएको बैठकमा जिल्ला उप सभापति चन्द्र प्रसाद ढुंगाना, महाधिबेशन प्रतिनिधी पदमराज अधिकारी, जिल्ला सदस्य मनसरा रावल, पुर्ब जिल्ला कोषाध्यक्ष प्रेमसिंह रावल, पुर्ब जिल्ला सदस्य कम्मान सिंह नगार्जि, किसान संघका कार्यवाहक अध्यक्ष सहदेव ढुंगाना, महिला संघका जिल्ला सचिव पुर्णा शाह, नेबिसंघ पुर्ब केन्द्रिय सदस्य बीपी रेग्मि, नेबिसंघ जिल्ला सचिव बम स्वार लगायत नगर कार्यसमितीका सम्पुर्ण पदाधिकरी हरुको सहभागिता रहेको थियो । 

बैठकको सञ्चालन नगर सचिव हिरण्ड बोहराले गर्नु भएको थियो । उता नेपाली काङ्ग्रेस कमलबजार नगरपालिकाको बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । प्रदेश सभा र प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिक तर्फका आकाक्षि उम्मेद्धारहरुलाई छनोट गरिएको हो । जसमा प्रतिनिधि सभाका लागि गणेश बहादुर बिष्ट, देवराज देवकोटा, पुष्प शाह, राम बहादुर बिष्ट, बल बहादुर कुवर, मान बहादुर रावलरहेका छन भने समानुपातिक तर्फ कमल बिक र भुमिशण बजगाइ लाई सिफारिस गरिएको छ । प्रदेश सभामा यज्ञप्रसाद ढकाल, सुरत बहादुर बिष्ट, राम बहादुर शाही, कर्ण बहादुर बुढा र समानुपातिक तर्फ अम्बिका थापा, दिल बहादुर धामी, तप्त बहादुर बिष्ट रहेका छन भने अर्कोमा सुरेन्द्र बहाफुर बिष्ट र पदमराज अधिकारी रहेका छन समानुपातिक पदम बहादुर भण्डारि अन्जु मल्ल, नमिता रावल बिष्ट, बिष्णु प्रसाद बजगाई, पुर्णा शाहको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ