२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम क्षेत्र नम्बर १ बाट भिम रावलको नाम निर्विरोध सिफारिस

२०७४, १७ आश्विन मंगलवार ०१:५५

कमल रावल | असोज १७, अछाम | नेकपा एमाले क्षेत्र नम्बर १ ले प्रतिनिधी सभा सदस्यका लागि जिल्ला कमिटीमा १ जनाको नाम निर्विरोध रुपमा सिफारिस गरेको छ । 

क्षेत्रिय कार्यालय साफेबगरमा बसेको बैठकले नेकपा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री भिम रावलको नाम निर्विरोध रुपमा सिफारिस गरिएको छ । प्रदेश सभाको सदस्यका लागि भोली बस्ने बैठकले टुङ्गो लगाउने छ । यता नेकपा एमाले क्षेत्रिय कमिटी क्षेत्र नम्बर २ ले प्रातिनिधी सभा सदस्यका लागि जिल्ला कमिटीमा सुझावका लागि ३ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रिय समन्वय कमिटी सँयोजक बल बहादुर सोडारीको अध्यक्षतामा पार्टी कार्यालय मंगलसेनमा सम्पन्न क्षेत्रिय कमिटीको बैठकले प्रतिनिधि सभा सदस्यका लागी क्षेत्रिय कमिटी सदस्य तारा कडायत, जिल्ला सचिव यज्ञ बोगटी र जिल्ला सचिवालय सदस्य शिव प्रसाद उपाध्यायको नाम जिल्ला कमिटीमा सुझावको रुपमा पठाउने निर्णय भएको जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रचारप्रसार बिभाग प्रमुख भिम जनालाले बताउनु भयो । 

बैठकमा साँसद भरत साउद, प्रदेश कमिटी  सदस्य बम बहादुर बिसि, जिल्ला उपाध्यक्ष नन्द बहादुर कडायत, सचिव यज्ञ बोगटी लगाएतको बिशेष उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज