2026-07-24 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम एकताले केही व्यक्तिहरु आत्तिए: रावल

ललित बोहरा/असोज १९, डडेल्धुरा । नेकपा एमालेका उपाध्यक्ष एवंम् प्रदेश नं. ७ का ईन्चार्ज भीम रावलले वाम एकताले केही व्यक्तिहरु आत्तिएका बताए । नेपालमा कम्युनिष्ट पार्टीहरु विच भएको एकतामा वाह्य शक्तिहरुको कुनै हस्तक्षेप नभएको भन्दै नेता रावलले देशको आवश्यकता आधारमा पार्टी विच एकता भएको बताउनु भयो ।

प्रेस चौतारी नेपाल डडेल्धुराले बिहीबार डडेल्धुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले वाम पार्टिहरुको एकता राष्ट्र र जनताको हितमा

रहेको बताउनु भयो । नेपाली कांग्रेसले वाम एकता अस्वभाविक भएको भन्दै चिन्ता जाहेर गर्नुको कुनै औचित्य नरहेको भन्दै नेता रावलले भने ‘नेपालमा

२००७ साल देखीको अस्थिर राजनितिलाई स्थिर बनाउनका लागि वाम एकता आवश्यक थियो’ ।

एमाले र माओवादी केन्द्र बिचको कार्यगत एकता वर्तमान समयमा अकस्मात रुपमा नभई विगत १० बर्ष देखीको एकताको प्रयासको सफलता भएको नेता रावलले बताए । ‘विगतमा केही गर्नु अघि प्रचार बढी हुन्थ्यो यस पटक केही भएपछि प्रचार गरेका छौ’ नेता रावलले भने अब देशमा स्थायी सरकारको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक