२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुबई, कतार, साउदी, मलेसिया लगायत देशहरुको पैसाको भाउ थाहा पाउनुहोस्

२०७४, २२ आश्विन आईतवार ०१:१९

असोज २२, काठमाडौँ | बिभिन्न देशको विनिमय दर र नेपाली रुपैया दैनिक फरक -फरक हुने गर्दछ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दरको कारोबारको सुपरिवेक्षण निर्धारण गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम (खरिद/बिक्रि) गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार १ अमेरिकी डलर बराबर १०४ रुपयाँ ३१ पैसा खरिददर तोकिएको छ भने बिक्रीदर १०४.९१ तोकिएको छ । 

त्यस्तै युरोपियन यूरोको खरिददर १ युरो बराबर १२२.१२ र बिक्रीदर १२२.८३ रहेको छ  । 

त्यस्तै साउदी अरवको १ रियाल बराबर खरिददर २७.८१ र बिक्रीदर २७.९७ रुपैया छ । त्यसैगरि आज १ कतारी रियाल बराबर खरिददर २८.६५ र बिक्रीदर २८.८१ तोकिएको छ । त्यसैगरी आज १ UAE दिराम बराबर खरिददर २८.४० र बिक्रीदर २८.५६ तोकिएको छ । 

त्यसै गरि आज १ मलेसियन रिंगिट बराबर नेपालमा खरिददर २४.६२ छ भने बिक्रीदर २४.७६ रहेको छ  ।

आजको मुद्राको दर तलको स्क्रिनसटमा पनि हेर्न सक्नुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने