२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवीन्द्र मिश्रले काठमाडौं-१ बाट उम्मेदवारी दिने

२०७४, २३ आश्विन सोमबार ११:४१


असोज २३, काठमाडौं । भरपर्दो वैकल्पिक राजनीतिक दलको रूपमा हेरिएको विवेकशील साझा पार्टीले संयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापालार्इ काठमाडौंको क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने भएका छन् ।

सोमबार प्रेस विज्ञप्तिमार्फत विवेकशील साझा पार्टीले आउँदो निर्वाचनको पार्टीका संयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापा लगायत काठमाडौँ उम्मेदवारको टुंगो लगाएको जानकारी दिएको छ । 

काठमाडौंको क्षेत्र नम्बर ४, ७, ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदसहरू चुनाव चिन्ह तराजुसहित सुबुना बस्नेत, पुकार बम, अनुपा श्रेष्ठ र मिलन पाण्डे समेत संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिदैंछन् ।

त्यसबाहेक अन्य उमेदवारहरु  घोषणा गर्दै जाने पार्टीको नीति रहेको विज्ञप्तिमा उल्लेख छ ।  विवेकशील साझा पार्टीले चुनाव चिन्ह तराजु र 'अबको आशा विवेकशील साझा' नारा लिएर चुनाव लड्रदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से