संसारमा जति पनि महान नेताहरु भए ती सबैमा जनतालाई प्रभाव पर्ने कला थिए | प्रभाव दुई तरिकाले पर्न सकिन्छ – बोलेर कि लेखेर | अधिकंश महान नेताहरुमा  दुई मध्ये एक गुण त पाक्कै  थियो | बोलेर तत्कालै मान्छेलाई प्रभवित पार्न सकिन्छ भने लेखेको कुराले लामो स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संसारमा जति पनि महान नेताहरु भए ती सबैमा जनतालाई प्रभाव पर्ने कला थिए | प्रभाव दुई तरिकाले पर्न सकिन्छ – बोलेर कि लेखेर | अधिकंश महान नेताहरुमा  दुई मध्ये एक गुण त पाक्कै  थियो | बोलेर तत्कालै मान्छेलाई प्रभवित पार्न सकिन्छ भने लेखेको कुराले लामो स"/>
2026-09-19 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यस्तो भिडियो अन्तरवार्ता जसले मदन भण्डारी लाइ सम्झाउँछ ! अनेक रहश्य खुलाउँछ (भिडियो सहीत)

संसारमा जति पनि महान नेताहरु भए ती सबैमा जनतालाई प्रभाव पर्ने कला थिए | प्रभाव दुई तरिकाले पर्न सकिन्छ – बोलेर कि लेखेर | अधिकंश महान नेताहरुमा  दुई मध्ये एक गुण त पाक्कै  थियो | बोलेर तत्कालै मान्छेलाई प्रभवित पार्न सकिन्छ भने लेखेको कुराले लामो समयसम्म प्रभव रहिरहन्छ |

नेपाली राजनितीलाई नजिक बाट नियालेर हेर्ने  हो भने राम्रो भाषण कला भएका नेताहरु निकै प्रभवशाली रहेको हामी देख्न सक्छौ | स्वर्गिय नेता मदन भण्डारी, अहिलेका यूवा नेता गगन थापा, मकेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ऐमालेका अध्यक्ष केपी ओली लागयतका नेताहरु राम्रो वाक पटुता भएको नेताको रुपमा गनिन्छन् | यी नेताहरुले के कति राम्रो कम गरे त्यसको छुट्टै बिश्लेशण होला तर आफ्नो अगाडीमा भएको स्रोतालाई भाषण तोकेर उफार्नमा यी नेताहरुले महारथ हासिल गरेका नै छन् |

भाषण कलाकै कुरा गर्ने हो भने  नेकपा मालेका यूवा नेता पुण्य गौतम  पनि प्रखर वक्ताको रुपाम चिनिन्छन् | सानो पार्टीको प्रभावशाली नेता भएतापनि  पार्टी सरकारमा खासै सहभागी नहुने भएकोले पुण्यको नाम भने अरु ठुला पार्टीको नेताहरु जस्तो चर्चा  हुदैन  | भर्खर मात्र एक अनलाइन टिभीलाई दिएको अन्तर्वार्तामा नेता एवं राजनीतिक विश्लेषक पुण्य गौतमले नेपालको  पछिल्लो राजनीतिक अवस्था र आउने मंसिरको चुनावको बरेमा आफ्ना कुराहरु दमदार तरिकाले राखेका छन् |

तीनछक्क पर्ने नेता पुण्य गौतमको अन्तर्वार्ता हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो