असोज २८, काठमाडौं । बर्ष भरि प्रदर्शन भएका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गर्ने उदेश्यले अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समिति (इनास) द्धाराआयोजना हुने ‘इनास फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २८, काठमाडौं । बर्ष भरि प्रदर्शन भएका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गर्ने उदेश्यले अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समिति (इनास) द्धाराआयोजना हुने ‘इनास फ"/>

2026-07-26 01:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेडियो अडियोका अधिकारीलाई ‘इनास सम्मान

असोज २८, काठमाडौं । बर्ष भरि प्रदर्शन भएका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गर्ने उदेश्यले अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समिति (इनास) द्धाराआयोजना हुने ‘इनास फिल्म अवार्ड’ को पाँचौं संस्करण सम्पन्न भएको छ । जसबाट बिभिन्न चलचित्रकर्मिहरु सम्मानित भएका छन् । यसैबिच रेडियो अडियोका निर्देशक अमित चन्द्र अधिकारीलाई  ‘इनास सम्मान’ प्रदान गरिएको हो । 

नेपाली कला र संस्कृतिको उत्थान र बिकासमा योगदान पु¥याएको भन्दै अधिकारीलाई ईनासले उक्त सम्मान प्रदान गरेको हो । अधिकारीले एकदशक अघि बजार प्रतिनिधीमा रुपमा रेडियो अडियोमा सेवा शुरु गरेका थिए । एक दशक लामो कार्य अनुभवमा रेडियोको व्यवसायीक बजार बिस्तारसँगै नेपाली गीत संगीत कला र संस्कृति खासगरी चलचित्र उद्योगका लागि उनले गरेको सेवा उदाहरणीय छ ।

सम्मानले रेडियो प्रसारण संस्था मार्फत् नेपाली चलचित्र र  गीत संगीतको प्रवद्र्धनका जाँगर झनै उर्जा  बढेको  अधिकारीले बताए । आउदा दिनमा पनि नेपाली कला साहित्य र नेपाली चलचित्र , गीत संगीतको हितका लागि  अझै प्रभावकारी ढंगले लागी पर्ने पनि उनले बताए । अधिकारीले आफ्नो प्रसारण संस्था रेडियो अडियोले नेपाली गीत संगीतको प्रसारण गरे वापत रोयल्टी दिएको बताउदै आउदा दिनमा त्यस्ता कार्यलाई अझै प्राथमिकतामा राख्ने योजना सुनाए । अमित कार्यरत रेडियो अडियो हास्य ब्यङ्ग्य मनोरंजन संगै नेपाली चलचित्रको प्रवद्र्धन र नेपाली गीत संगीतको सम्बद्र्धनको लागि कटिबद्ध भएर लागी रहेको प्रसारण संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ