२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो

२०८२, २२ फाल्गुन शुक्रबार १८:०३

काठमाडौँ | धादिङ-२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुरूवाती अग्रता लिएको छ। उत्तरी धादिङको रूवीभ्याली गाउँपालिकाको गणना सक्दा नेकपाका रामबहादुर भण्डारीले सुरूवाती अग्रता लिएका छन्। उनले ११४४ मत ल्याएका छन्।

यहाँ कांग्रेसका रमेश धमला दोस्रो स्थानमा छन्। उनले १०१४ मत ल्याएका छन्। राप्रपाका सुरेश रिजाल तेस्रो स्थानमा छन्। उनले ६०४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यहाँ चौथो स्थानमा छ। रास्वपाबाट बोधनारायण श्रेष्ठ उम्मेदवार छन्। उनले ४६२ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना