2026-09-18 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ५ अवस्थामा नुहाउन कहिल्यै नबिर्सनुस !

टिप्स | नुहाउनु शारीरिक स्वच्छता हो । त्यसमा पनि कतिपय अवस्थामा नुहाउनु सारीरिक फुर्तिपनाको लागि राम्रो मानिन्छ । 

हिन्दु शास्त्र अनुसार आफ्नो जीवन चलाउन चाहने मानिसले दैनिक ३ पटकसम्म नुहाउनु पर्छ भनि शास्त्रहरुमा उल्लेख छ ।  नुहाउँदा धार्मिक र शारीरिक शक्तिहरुलाई बल मिल्ने शास्त्रहरुमा उल्लेख छ । यस्तै नुहाउँदा मांसपेशी बलियो हुने र मस्तिष्क ताजा हुन्छ ।

हिन्दू शास्त्रमा पूरै शरीर ननुहाएर हात–खुट्टा मात्रै धुनलाई पनि महत्व दिइएको छ । शास्त्र अनुसार यि काम गरिसकेपछि नुहाउनु पर्छ भनि उल्लेख छ । महान दार्शनिक तथा सम्राट चन्द्रगुप्त्का सल्लाहकार थिए । उनले अर्थशांस्त्र, राजनीति शांस्त्र आदिका महान ग्रन्थ लेखेका थिए । उनले जीवनमा जुन-जुन अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै प्रचलित र समय सान्दर्भिक लागु भएका छन् । उनले आफ्नो कुटनीतिक बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाएका थिए । उनको भनाईहरु आज पनि सर्वत्र चर्चामा छन् । 

१. चाणक्यअनुसार, शवयात्रा अथवा अन्तिम संस्कारबाट फर्किएपछि घरमा प्रवेश गर्नुअघि नुहाउनु पर्छ । चाणक्य प्राचिन समयका एक 

२. चाणक्यका अनुसार, सम्भोगपछि नुहाउनु आवश्यक हुन्छ । जीव विज्ञान अनुसार सम्भोग आनुवंशीक लक्षणहरुको संयोजन र मिश्रणको एक प्रक्रिया हो, जुन जीवनको भाले वा पोथी हुनुले निर्धारित गर्दछ । सम्भोग कृया थाल्नु अघि नुहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । चाणक्यको अनुसार स्वास्थ्यनै ठुलो धन हो । हिन्दु धर्ममा शारीरिक र आत्मिक स्वस्छताका लागि मानिसले सम्भोगपछी नुहाउनु पर्दछ । सम्भोग पछी ननुहाई कुनैपनि धार्मिक कृयामा शामिल हुनु राम्रो मानिन्न । 

३. हप्तामा एक पटक पूरै शरिरलाई तेलले मालिस गर्न आवश्यक छ ।  यस्तै तेलले मालिस गरेपछि नुहाउन एकदमै राम्रो मानिन्छ ।

४. कपाल काटेपछि नुहाउनु पर्छ ।

५. मन्दीरमा पुजा गर्नु जानु भन्दा अगाडी नुहाउनु पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई