नरी बडु | असोज ३१, बैतडी | जिल्लाको दुर्गम मानिने स्वराड क्षेत्रको दुरी देहिमाण्डौँ– सुर्काल– दुर्गास्थान हुदै सलेना जाने सडकले छोट्याएको छ । यस अघि जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | असोज ३१, बैतडी | जिल्लाको दुर्गम मानिने स्वराड क्षेत्रको दुरी देहिमाण्डौँ– सुर्काल– दुर्गास्थान हुदै सलेना जाने सडकले छोट्याएको छ । यस अघि जिल्ला"/>

2026-09-19 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीको सुर्काल सडकले छोट्यायो स्वराडको दुरी


नरी बडु | असोज ३१, बैतडी | जिल्लाको दुर्गम मानिने स्वराड क्षेत्रको दुरी देहिमाण्डौँ– सुर्काल– दुर्गास्थान हुदै सलेना जाने सडकले छोट्याएको छ । यस अघि जिल्लाको सदरमुकामबाट पाटन हुदै सलेना पुग्ने यात्रुहरुलाई उक्त सडकले सहज भएको छ ।

जिल्ला सदरमुकामबाट ६० किलोमिटर दुरी यात्रा गरेर सलेना पुग्ने यात्रुहरुले अब २३ किलोमिटरमा नै सलेना पुग्न सक्ने छन् ।

देहिमाण्डौँ, कुमालीगाड, सुर्काल, दुर्गास्थान हुदै निकै कम समयमा सलेना पुग्न सकिने स्थानीय समाजसेवि माहादेव बडुले बताउनुभयो ।

सडकमा आएको पहिरो र विभिन्न अबरोधहरुलाई हटाईएपछि अब असिमीकेदार लगायतका विभिन्न पर्यटकिय क्षेत्रको अवलोकन सहित ३७ किलोमिटर कम दुरीमा सलेना पुग्न सकिने बडुको भनाई छ ।

दशरथचन्द नगरपालिका– ७ का वडा अध्यक्ष चक्रप्रसाद शर्माको पहलमा स्थानीयले सडकको अबरोध हटाएपछि अब नियमित रुपमा गाडी संचालन भएको स्थानीय हरीसप्रसाद  बडुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो