कात्तिक २, काठमाण्डौ । आज तिहारको तेश्रो दिन लक्ष्मी पुजा, झिलिमिलि बत्तिको पर्व । आज देशभर धनकी देवी लक्ष्मी पुजाआज्ञा गरि यो पर्व मनाइदै छ । 

ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, काठमाण्डौ । आज तिहारको तेश्रो दिन लक्ष्मी पुजा, झिलिमिलि बत्तिको पर्व । आज देशभर धनकी देवी लक्ष्मी पुजाआज्ञा गरि यो पर्व मनाइदै छ । 

ति"/>

2026-07-25 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनकी देवी लक्ष्मीको पूजा आजा गरि आज लक्ष्मीपूजा मनाइँदै

कात्तिक २, काठमाण्डौ । आज तिहारको तेश्रो दिन लक्ष्मी पुजा, झिलिमिलि बत्तिको पर्व । आज देशभर धनकी देवी लक्ष्मी पुजाआज्ञा गरि यो पर्व मनाइदै छ । 

तिहारको सबैभन्दा महत्वपूर्ण दिनको रुपमा हेरिने यस दिन आज घरदैलो सफा गरेर समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ । चार रात्री मध्येको एक रात्री सुख रात्रीको दिनको रुपमा समेत पूजाआज गर्ने प्रचलन रहेको छ । त्यस्तै आज आफ्नो व्यवसाय हुनेहरुले समेत आफ्नो व्यावसायिक सफलताको कामना गर्दै कार्यालयमा पुजाआजा गर्ने गर्दछन् । 

आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ