२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवा र माओवादीका खगराज भट्टबीच डडेलधुरामा कडा टक्कर हुने

२०७४, ३ कार्तिक शुक्रबार ०१:४७

कात्तिक ३, डडेल्धुरा । प्रतिनिधिसभा चुनावका लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका खगराज भट्ट उम्मेदवार बन्ने भएका छन् भने कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर देउवाबीच डडेल्धुरामा प्रतिश्पर्दा हुने भएको छ ।  

बाम गठबन्धनबाट भट्टले देउवासँग प्रतिशप्रर्धी गर्ने भएपछी त्यहाँको निर्वाचनले कस्तो नतिजा देला भन्ने प्रश्न चिन्ह खडा भएको छ । 

डडेल्धुरामा कांग्रेसले आफ्नो सभापतिको क्षेत्र भएकाले आफुलाई जिताउन निकै कसरत गर्नेछ भने कांग्रेसकै बिरासत भत्काएर आफुलाई अगाडी ल्याउन बाम गठबन्धनले पनि निकै ठूलो कसरत गर्ने देखिन्छ । 

यसबीच बाम गठबन्धनले प्रदेश ७ मा तालमेलको कुरा लगभाग टुंग्याएको छ । यहाँ माओवादीले प्रदेशसभाका लागी ५ सिट पाउने पक्का भएको छ भने एमालेले ११ सिट पाउने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो