Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ्गमा एमाले-माओवादी गठबन्धन र काँग्रेसले उम्मेदवारको टुङगो लगायो

२०७४, ५ कार्तिक आईतवार ०३:३०

सम्राट सिंह | कात्तिक ५, बझाङ | एमाले माओवादी गठबन्धन र काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङगो लगाएको छ । एमाले माओवादी गठबन्धन र काँग्रेसले आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङगो लगाएको हो । 

जसमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेकपा एमालेका केन्द्रिय सदस्य भैरव बहादुर सिंह एवं प्रदेश सभाको क्षेत्र नम्बर १ मा एमालेका नेता अर्जुन थापा र प्रदेश सभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी केन्द्रिय सदस्य देवकी मल्लको नाम टुङगो लागेको छ । 

यसैगरी नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका पूर्व पार्टी सभापती पृथ्वी बहादुर सिंह एवंम प्रदेश सभाको लागि क्षेत्र नम्बर १ बाट पूर्व सभासद चन्द्रा जोशी र क्षेत्र नम्बर २ बाट नेता नरेस सिंहको नाम टुङगो लगाएको नेपाली काँग्रेस जिल्ला कमिटी बझाङले जनाएको छ ।

उम्मेदवारको टुङगो लागेपछि जिल्लाबाट टिकटको दौडधुपमा काठमाडौ गएका नेता तथा कार्यकर्ता जिल्ला आउने क्रम जारी रहेको छ । जिल्लाका राजनितिक दलहरुले भोली मनोनयन दर्ताको तयारी गरिरहेका छन । आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा बझाङमा एमाले माओवादी गठबन्धन र नेपाली काँग्रेस बीच नै प्रतिष्पर्धा हुने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै