2026-09-18 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् फुलिरहेको कपाल कालो बनाउने घरेलु ६ उपायहरु

१. अमला

अमला मात्र तपाईको स्वास्थ्य को लागि गुणकारी छैन, बरु यसको नियमित उपयोगले सेतो भइरहेको कपालको समस्या बाट पनि राहत पाइन्छ । अमला लाई मात्र डाइट मा समावेश नगर्नुहोस्, बरु मेहन्दी मा मिसाएर यसको घोलले कपाल को कन्डिनिशनिङ गरिरहनुहोस् । चाहनुहुन्छ भने अमला लाई टुक्रा टुक्रा पार्नुहोस् र तातो नरिवलको तेलमा मिसाएर टाउकोमा लगाउनुहोस् ।

२. कँफी

यदि तपाई सेतै फुलिरहेको कपाल देखि परेशान हुनुहुन्छ भने ब्ल्याक टि र कँफी (को प्रयोग गर्नुहोस् । सेतो भइसकेको कपाल लाई यदि तपाई ब्ल्याक टी वा कँफीको पत्तीले धुनुभयो भने तपाईको सेतो भइरहेको कपाल पुनः कालो हुन थाल्छ । यस्तो कार्य तपाई र्दुइ दिनमा एकपटक जरुर गर्नुहोस् ।

३. एलोभेरा

कपालमा एलोभेरा जेल लगाउनाले पनि कपाललाई र्झन र सेतो हुन बन्द हुन्छ । यसको लागि तपाई एलोभेरा जेलमा कागतीको रस बनाएर पेस्ट बनाउनुहोस् र यस पेस्टलाई कपाल मा लगाउनुहोस् ।

४. घिउ

घिउ (न्जभभ) ले मालिस गर्नाले त्वचा लाई पोषण मिल्छ । प्रतिदिन शुद्ध घिउले टाउकोलाई मालिस गरेर पनि कपाललाई सेतो हुने समस्या बाट छुटकारा पाउन सकिन्छ ।

५. दही

सेतो भइरहेको कपालको रंग प्राकृतिक रुपले बदलिनको लागि दही (अगचम) को प्रयोग गर्नुहोस् । यसको लागि हिना र दही (अगचम) लाई बराबर मात्रामा मिसाएर पेस्ट बनाउनुहोस् र यस पेस्टलाई कपाल (जबष्च) मा लगाउनुहोस् । यस घरेलु उपचार लाई हप्तामा एकपटक लगाउनाले नै कपाल कालो हुन थाल्छ ।

६. प्याज

प्याज (इलष्यल) तपाईको सेतो भइरहेको कपाललाई कालो गर्नमा मदत गर्ने छ । केही दिनसम्म हरेक दिन नुहाउनुभन्दा पहिले केही समय पहिले आफनो कपालमा प्याजको पेस्ट लगाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई