कात्तिक ६, नवलपरासी ।  गएको बिहिबार देवघाटस्थित नारायणी नदी किनारमा नुहाउने क्रममा हराएका दुईदाजुभाईको शव भेटिएको छ । 

श्राद्ध गर्न आएका रूपन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ६, नवलपरासी ।  गएको बिहिबार देवघाटस्थित नारायणी नदी किनारमा नुहाउने क्रममा हराएका दुईदाजुभाईको शव भेटिएको छ । 

श्राद्ध गर्न आएका रूपन"/>

2026-09-19 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीको नारायणी नदीमा भेटिए ५ दिन अघि देवघाटबाट हराएका दाजुभाई

कात्तिक ६, नवलपरासी ।  गएको बिहिबार देवघाटस्थित नारायणी नदी किनारमा नुहाउने क्रममा हराएका दुईदाजुभाईको शव भेटिएको छ । 

श्राद्ध गर्न आएका रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र भाइ २८ वर्षीय राजकुमार श्रेष्ठ नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनीहरुको शव नवलपरासीको कोल्हुवा पारी नारायणी नदी किनारमा फेला परेको हो ।

प्रहरीको अनुमान अनुसार एक जना डुबेपछि उद्दार गर्न खोज्दा अर्का भाइ पनि डुबेको हुन सक्छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक नविनराज राईका अनुसार दुई जना शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरुको शव सोमबार निकालेर पोष्टमार्टमका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा