सरोज यादव | कात्तिक ७, सर्लाही | राष्ट्रिय जनता पाटी (राजपा) नेपालका महामन्त्री जंगीलाल राय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेता यादव काङ्ग्रेसमा प्रवेश गरे संगै र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरोज यादव | कात्तिक ७, सर्लाही | राष्ट्रिय जनता पाटी (राजपा) नेपालका महामन्त्री जंगीलाल राय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेता यादव काङ्ग्रेसमा प्रवेश गरे संगै र"/>
2026-09-12 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपा नेपालका महामन्त्री नेपाली कांग्रेसमा प्रवेश

सरोज यादव | कात्तिक ७, सर्लाही | राष्ट्रिय जनता पाटी (राजपा) नेपालका महामन्त्री जंगीलाल राय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेता यादव काङ्ग्रेसमा प्रवेश गरे संगै राजपा सर्लाहीलाई ठुलो धक्का लागेको राजपा का नेताहरुले महशुस गरेका छन् । 

सोमबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित एक कार्यक्रममा आफ्नो मन्तव्य दिदै राजपा लाई त्याग्नुको कारण “स्थानीय चुनावमा देखिएको रोचक खेल हो ।” स्थानीय चुनावमा अहिले सम्म नसिकेको बुद्धि र नहेरेको खेल देख्दा मलाई राजपा माथी निकै घृणित भएको महशुस भएको कारण “मैले राजपा लाई त्यागेको उनले भने” नेता यादव संगसंगै सयौ नेता अन्य पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस नेता एवं खानेपानीमन्त्री महेन्द्रराय यादव र कृषिमन्त्री रामकृष्ण यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन