२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिर्गौला पीडित स्याङ्बालाई साइप्रसमा कार्यरत चेलीहरुको आर्थिक सहयोग

२०७४, ९ कार्तिक बिहीबार ०७:२०

कात्तिक ९, काठमाडौँ । साइप्रसमा कार्यरत चेलीहरुले मृगौला पिडित रसुवाका एक युवकलाई आर्थिक सहयोग गरेका छन् ।

कालिका गाउँपालिका वडा नं-२  का ३६ बर्षीय मिङमार स्याङ्बा तामाङ्गलाई ३० हजार रुपैंया सहयोग गरेका हुन् । बिगत तीन वर्ष देखि दुबै मिर्गौला फेल भई काठमाडौ स्थित नेपाल मेडिकल कलेजमा उपचाररत स्याङ्बाको आर्थिक स्थिति कम्जोर भएकाले उनको उपचारको लगी साइप्रसमा कार्यरत सामाजिक उत्थानका लागि निरन्तर लागिरहेका चेलीहरुको एक समूहले स्याङ्बाको केही समय अघिको आर्थिक सहयोगको अपिललाई ध्यानमा राखी ३० हजार १२ रुपैयाँ एक मुस्ट सहयोग गरेका छन् । 


हाल साइप्रसमा कार्यरत रसुवाकै साङ्मो थोकार तामाङ्गले रु, १२,०००, मेन्दो तामाङ्गले रु, ६,०००, शरु लोप्चनले रु, ५,०००, माया थिङले रु, ३,०००, सम्झन तामाङ्गले रु, ३,००० र कामी छोमो तामाङ्ग रु, १,०१२  सहयोग गरेका छन् । 

उक्त रकमलाई मिर्गौला रोगबाट ग्रस्त स्याङ्बालाई स्याङ्बाकै जोरपाटी स्थित डेरामा पुगेर मंगलबार सामाजिक युवा अभियानता सैलेश लोप्चनले हस्तान्तरण गरेका थिए । 

आफ्नो स्वास्थ उपचारको लागि आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण दिदिबहिनीलाई मिङमार स्याङ्बाले आँखाभरि आँसु निकल्दै उहाँहरु प्रति आभार प्रकट गर्दै भने, " मेरो परिवारको खुसीको निमित्त र मेरो उपचारमा सगाउ पुर्‍याउनु हुने उहाँहरु सदा सस्वस्थ रहेस् , खुसी रहेस्" ।  साथै उनले आफ्नो मिर्गौला प्रत्यरोपनको लागी हप्ताको ५/६ हजार प्रत्येक हप्ता  खर्च हुने हुँदा पुनः सम्पुर्ण मानवीय आत्माहरु प्रति सहयोगको लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने