कात्तिक १२, काठमाडौं | नेपालमा मेट्रो रेल चल्ला ? यही हल्लाको बीच लगानी बोर्डले काठमाडौं ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, काठमाडौं | नेपालमा मेट्रो रेल चल्ला ? यही हल्लाको बीच लगानी बोर्डले काठमाडौं ..."/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ सहित चार जिल्लामा मेट्रो रेल, चार वर्षमै निर्माण हुने

२०७४, १२ कार्तिक आईतवार ०४:२०

कात्तिक १२, काठमाडौं | नेपालमा मेट्रो रेल चल्ला ? यही हल्लाको बीच लगानी बोर्डले काठमाडौं उपत्यका सहित आसपासका ४ जिल्ला जोड्नेगरि मेट्रो रेलको अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ । 

लगानी बोर्डको प्रतिवेदन अनुसार ७९ किलोमिटरको दुरीमा काठमाडौँको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रो रेल मार्ग निर्माणका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको हो । यसले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेलाई समेत जोड्ने छ । 

लगानी बोर्डको राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजक रहेको समितिले प्रतिवेदन तयार गरेको प्रतिवेदन अनुसार काम सुरु गर्ने हो भने निर्माण थालनीको चार वर्षभित्र दुवै रुट निर्माण सम्पन्न हुन सक्नेछ । जसको लागत खर्च ५ खर्ब ३६ अर्ब लाग्ने उल्लेख छ ।

मेट्रो ट्रेनको रुट संचालनमा आए पछी ७० मेगावाट बिजुली खपत गर्ने र दैनिक साढे तीन लाख यात्रुले ट्रेनको सुबिधा लिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी