Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विरवास दुर्घटनाका ११ मृतकमध्ये ४ को अन्त्यष्टी अझै हुन सकेन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १४, गुल्मी । यहि कार्तिक १३ गते दिउँसो गुल्मीको विरवासमा भएको माईक्रो वस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ  ।

९ जना घाईते पाल्पाको मिशन र प्रभास अस्पतालमा उपचार गराई रहेका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौथरीले बताए ।

मृतक मध्ये ७ जनाको शव सनाखत गरी परिवारलाई बुझाईएको र ४ जनाको शव पाल्पा अस्पतालम मै रहेको सो कार्यालयका प्रमुख प्रहरी उपरीक्ष अनुराग कुमार द्धिवेदीले जानकारी दिए ।

दुर्घटना  तिव्रगतिले हुन गएको प्रारिम्भक अनुसन्धानले देखाएको जिल्ला  ट्राफिक प्रमुख डोरबहादुर थापाले बताए । २०५० सालमा ३७ जनाको ज्यान जाने गरी उर्लेनीमा भएको बस दुर्घना पछि  गुल्मीमा पछिल्लो यो दुर्घटना दोश्रो ठुलो दुर्घटना भएको थापको भनाई छ ।

यसै विच उक्त दुर्घटना म प्रति नेकपा माओवादी केन्द्र गुल्मीले गहिरो दुख व्यक्त गरेको छ । सो पार्टीले बैठक वसी  मृतकहरु प्रति शोक प्रकट गर्दै शोकसन्तव्ध परिवारजनहरु समक्ष समावेदना प्रकट गरेको छ ।

माओवादी केन्द्र गुल्मीले दुर्घटनामा परी घाईते हुनु भएका प्रति सिघ्र स्वाथ्य लाभको कामना समेत गरेको छ । रिया बस्नेतको सहयोगमा