१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मनोनयन व्याक गरेका राई र गुरुङ मदन जिताउँने दाउँमा

१६ कार्तिक २०७४, बिहीबार ०३:४१

चिसाङ शेर्पा/कात्तिक १६, खोटाङ नयाँशक्ति नेपाल खोटाङका प्रदेशसभाका उम्मेद्वारद्धय मोहन गुरुङ र मणि राईले कृषि वैज्ञानिक मदन राईलाई प्रतिनिधिसभा सदस्यमा जिताउँन आफुहरुले मनोनयन व्याक गरेको बताएका छन् । 

प्रदेश नम्बर १ वाट उठेका मोहन गुरुङ र २ नम्बर प्रदेशसभामा उठेका उम्मेद्वार मणि राईले नयाँ शक्ति नेपाल खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार राईलाई जिताउँन पार्टीको दवाव नभई विना संकोच उम्मेद्वारी फिर्ता लिएको बताएका छन् । 

खोटाङको ७९ वडामा अन्न र विचारका विउँ वाडेका कृषी वैज्ञानिक राईलाई जिताउँन नयाँ शक्ति पार्टी गृहकार्यमा मजबुत बनिरहंदा दुई नेताले मनोनयन फिर्ता गरेका हुन् । नयाँ शक्ति पार्टी खोटाङका अध्यक्ष सुर्य राईले भने, व्याक हुंदा जनसभा र प्रचारप्रसार तथा चुनावी सरगर्मी वढेको छ ।    


‘मैले वा मेरो पार्टी र जातीले जित्नुपर्छ भन्ने मान्यतावाट उठेर मनोनयन ब्याक गरेका हौ । एक नम्बर प्रदेशसभामा उठेका उम्मेद्वार गुरुङले भने, अहिले देशका ५० लाख विधार्थीहरु विदेशिएका छन् । देशमा भएका सिमित युवाशक्तिलाई देशमै उद्यमशिलतातर्फ उन्मुख गराउँनका लागि मनोनयन फिर्ता गराई मदन राई जिताऔंमा लागेका हौ ।’ 

‘समृद्धि र शु–शासनका पक्षधर नयाँ शक्ति नेपालका उम्मेद्वार तथा कृषि वैज्ञानिक राईलाई जिताउँन मनोनयनलाई तिलाञ्जली दिईएको २ नम्बर प्रदेससभमा उठेका नेता मणि राईले सुनाए । उनले भने, हामी सहयोगको सदासयता र वर्ग समन्वयको राजनीति गर्न चाहान्छौ ।  

गत कार्तिक ५ गते मनोनयन दर्ता गरेका प्रदेशसभाका उम्मेद्वारद्धयले ३ दिनपछि मनोनयन व्याक गरेका थिए । राई र गुरुङ आफ्नो भोट प्रतिनिधिसभाका उम्मेद्वार मदन राईलाई दिन आग्रह गर्दै जनसभा, जनसम्पर्कमा एक ढिक्का भई लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित