३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानमन्त्रीको ठाडो निर्देशनमा डिजेल, पेट्रोल, ग्यासको मूल्यवृद्वि फिर्ता

१६ कार्तिक २०७४, बिहीबार ०७:१२

कात्तिक १६, काठमाडौं । नेपाल आयल निगमले बुवधार वृद्वि गरेको मूल्य फिर्ता लिएको छ । 

निगमको सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले उक्त मूल्य वृद्वि फिर्ता लिएको हो।निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार आपूर्ति मन्त्रालयबाट वृद्वि भएको मूल्य फिर्ता लिन सञ्चालक समितिलाई निर्देशन दिएपछि उक्त मूल्य फिर्ता भएको हो ।

 प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनलाई मध्यनजर गरी तत्काललाई मूल्य वृद्वि नगर्न आपूर्ति मन्त्री जयन्त चन्दलाई निर्देशन दिएपछि मन्त्री चन्दले सञ्चालक समितिबाट मूल्य वृद्वि फिर्ता लिन लगाएका हुन् ।

निगमले बुधाबार रातिदेखि लागू हुने गरी ग्यास प्रतिसिलिन्डिर १३५०, पेट्रोल प्रतिलितर एक सय र डिजेल र मटिटतेल ७५ रुपैयाँ ५० बनाएको थियो । 

अब ग्यास १३२५, पेट्रोल ९८ रुपैयाँ र डिजेल र मट्टीतेल ७३ रुपैयाँ ५० पैसामा पाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’