कात्तिक १६, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले शुभ साइतमा उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता गर्न गृह जिल्ला पुगेका थापाले बिहीबार १२ः४"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १६, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले शुभ साइतमा उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता गर्न गृह जिल्ला पुगेका थापाले बिहीबार १२ः४"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साइत हेराएर कमल थापाले दिए उम्मेदवारी, झापा ३ मा भने कांग्रेससँग भिड्ने

१६ कार्तिक २०७४, बिहीबार १२:४०

कात्तिक १६, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले शुभ साइतमा उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता गर्न गृह जिल्ला पुगेका थापाले बिहीबार १२ः४० बजेको साइतमा मगवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

कांग्रेससँग गठबन्ध गरिएपनि आफ्नो साइत १२ः४० मा परेकोले आफूले पहिले नै उम्मेदवारी दर्ता गर्नु परेको अध्यक्ष थापाले बताए ।

उम्मेदवारी दर्तापछि बोल्दै थापाले झापा-३ बाहेक देशका अन्य सबै ठाउँमा नेपाली कांग्रेससँगको गठबन्धन कायम रहेको प्रस्ष्ट पारेका छन् ।

सबै स्थानमा नेपाली कांग्रेससँगको गठबन्धन गरेको कमल थापाको राप्रपाले झापा-३ मा भने कांग्रेसँगनै प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट