Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा बामगठबन्धनको आमसभा तालकोटमा सम्पन्न

२०७४, १६ कार्तिक बिहीबार १४:४३

कात्तिक १६, बझाङ | बामगठबन्धनको आमसभा तालकोटमा गाउँपालीकामा सम्पन्नभएको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निवाचनलाई मध्यनजर गर्दै तलकोट गाउँपालीकामा आज आम सभा भएको हो ।

 आमसभामा मिनबहादुर सिहको अध्यक्षतामा सरुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथिमा नेकपा ,माओबादी केन्द्रका नेता तथा पोलिट व्यूरो सदस्य देव राज रेग्मी रहनु भएको थियो । 

जिल्लाको तलकोट गाउँपालीकामा आजभएको आम सभा कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदावर भैरव बहादुर सिहं प्रदेश सभाका उम्मेदवार अर्जुन बहादुर थापा र पुर्व सभासद अफिलाल ओखेडा जनक बुढा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष कलक खड्कालगाएत हजारौँ नेताकार्यकर्ताहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।

 उक्त कार्यक्रममा बाझाङको विकास र समृदिका लागी तालकोट गाउँपालीका जनताहरुको हितका लागी बाम उम्मेदावरहरुलाई जिताउँनु अहिलेको आवस्यकताहो भन्दै नेताहरुले सभाबाटै जनता सिर्जनाका लागी आवाहान गरेका थिए । 

उक्त कार्यक्रमको संञ्चालन भिम बहादुर जेठाराले गर्नु भएको थियो भने स्वागत मंत्वव्य संगठन कमिटि सह संयोज कलक रोकायाले गनु भएको थियो ।

साथै कार्यक्रममा सास्कृतिक टोलीले जनबादी गित बाट जनतालाई  रमाईलो खुसि तुल्याएका थिए भनि  नेकपा एमाले निर्वाचन सुचना तथा संञ्चार उपसमितिका संयोजक गोकुलबहादुर सिहले बताउँनु भएको छ । – टेकेन्द्र बोहराको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ