Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एमालेबाट समानुपातिकमा को-को परे ? (नामावली सहित)

२०७४, १७ कार्तिक शुक्रबार १२:५४

कात्तिक १७, काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेले समानुपातिक सूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा ३३० जना सदस्य समानुपातिकका हुनेछन् ।

उसको सुची अनुसार नवलपरासीमा एमालेबाट प्रतिनिधिसभा अन्तर्गत ३ जनाको नाम परेको छ । एमालेको सुची अनुसार रामचन्द्र शर्मा अधिकारी, मझीलाल थारू थनेत र तुलसीप्रसाद पासी रहेका छन् । उनीहरुको नाम क्रमश ४६, ६८ र ८० औं स्थानमा छ । 

एमालेबाट प्रतिनिधिसभा अन्तर्गत नवलपरासीबाट समानुपातिकको सुचिमा परेका उम्मेदवारहरु:- 

४६. रामचन्द्र शर्मा अधिकारी – नवलपरासी

६८. मझीलाल थारू थनेत – नवलपरासी

८०. तुलसीप्रसाद पासी – नवलपरासी

एमालेबाट प्रदेश सभा अन्तर्गत नवलपरासीबाट समानुपातिकको सुचिमा परेका उम्मेदवारहरु:- 

२३. लक्ष्मी सुनार-  नवलपरासी

१६. भगवतीदेवी भण्डारी – नवलपरासी

३२. उमादेवी यादव – नवलपरासी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा