२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रञ्जु दर्शनाले दिइन् मिडियालाई कडा चेतावनी

२०७४, १८ कार्तिक शनिबार ०८:०१

कात्तिक १८, काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना न्यौपानेले सन्चारमाध्यममा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएकी छिन् ।

फेसबुकमा प्रतिकृया लेख्दै उनले आफुहरु राष्ट्रिय पार्टी बनाउने अभियानमा लागेका बेला केहि सन्चारमाध्यमले आफु लगायत पार्टीकै बदनाम गराउन लागेकाले आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन् ।

फेसबुकमा प्रतिकृया लेख्दै उनले भनेकी छिन “हामी राष्ट्रिय पार्टी बनाउने अभियानमा छौँ, यो बेला कसैले रञ्जु लगायत पार्टी छाडेर जाँदै” भनेर समाचार लेखेको प्रति आफ्नो ध्यानाकर्षण भएको छ ।

शुक्रबार केहि सन्चारमाध्यममा विवेकशील साझा पार्टीका नेताद्वय उज्वल थापा र नेतृ रञ्जु दर्शना न्यौपानेले पार्टी छाड्दै भनेर समाचार प्रकासित भएको थियो ।

उक्त समाचारको विषयलाई लिएर रञ्जुले सन्चारमाध्यम विरुद्ध नै मुद्धा हाल्ने चेतावनि समेत दिएकी छिन् । “केहि अनलाईनले हुँदै नभएको, जनतामा भ्रम फैलाउने खालका समाचार सम्प्रेषण गरेको थाहा पाए, अब त्यसको विरोधमा साइबर क्राइम अन्तर्गतको मुद्धा दायर गर्न कदम चाल्नेछु” उनले फेसबुकमा लेखेकी छिन् ।

उनि पार्टी छाड्दै भन्ने समाचार प्रकासित भएसंगै विभिन्न टिकाटिप्पणीहरु आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन