2026-09-19 12:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्जुन जोशीको जोशले बामपन्थीमा हलचल, राजा र माओवादीले झुक्याउन नसकेको ठाउँमा फिस्टेले हल्लाउने !?

पर्वत । नेपाली काँग्रेस पर्वतका प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले पर्वत नेपाली काँग्रेसको लाल किल्ला भएको दाबी गरेका छन् । उनले प्रजातन्त्रदेखि लोकतन्त्रसम्म आइपुग्दा आफूलाई राजादेखि माओवादीले हराउन नसकेको दाबी गर्दै उनले बामपन्थीको नाउमा फिस्टेले हराउँछु भन्नु कमजोर मानसिकता भएको उल्लेख गरे । 

विभिन्न मिडिया र सामाजिक संजाललमा जोशी हार्ने भन्दै समाचार आइरहेको बेलामा यस्तो कडा अभिव्यक्ति दिएका हुन् ।

यो मेरो जिल्ला हो । यहाँका हरेक जनता नेपाली काँग्रेसँग नजिक छन् । काँग्रेसले गरेको विकास यहाँका जनतालाई थाहा छ त्यसैले मलाई तीन तीन पटक विजयी गराएका छन् । तर यहाँ केहि फिस्टेहरुले गठबन्धनको बनाएर विजयी हुने दिवा सपना देखेका छन् उनले भने ।

प्रजातन्त्रलाई बचाउनको लागि फेरी पनि नेपाली काँग्रेसलाई जिल्लाबासीले जिताउनेमा आफू विश्वस्त रहेको उनले दाबी गरे । उनले भने, न त राजाले झुक्याउन सक्यो न त माओवादीले मेरो ठाउँमा आएर कोहि हल्ला नगरे हुन्छ । यो नेपाली काँग्रेसको लाल किल्ला नै हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो