2026-07-25 02:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा माओबादी केन्द्रका एकसय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

कात्तिक १९, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ मा सनिवार नेपाली काँग्रेसको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा एक सयको हाराहारी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस क्षेत्र नं-१ का क्षेत्रीय सभापति प्रमोद बरालको अध्यक्षता एवं पार्टीका जिल्ला सभापति नागेन्द्र रायको प्रमुख आतिथ्यतामा सामुहिक रुपममा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । 

नव प्रवेशी नेताहरू लाई स्वागत गर्दै पार्टीका सर्लाही जिल्ला सभापति रायले आसान्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउनका लागि जोडतोडका साथ लाग्न नेता कार्यकर्ता समक्ष आह्वान गर्नुभयो । 

कार्यक्रममा क्षेत्र नम्वर १ का उम्मेदवार शम्भुलाल श्रेष्ठ, प्रदेश सभाका उम्मेदवार मनोज कुमार सिंह, शेष सहदुल्लाह लगायतले मन्तव्य राख्नुभएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक