2026-09-19 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट छुट्टिएर बनेको नवलपुर जिल्लाले पायो प्रमुख जिल्ला अधिकारी

कात्तिक १९, नवलपरासी | नवलपरासीको प्रदेश ४ मा परेको बर्दघाट–सुस्ता पूर्व नवलपुर नया“ जिल्लाको संरचनाको क्रममा बिस्तारै अगाडि बढिरहेको छ । 

यसअघि इलाका प्रशासन कार्यालयको रुपमा स्थापना भएको इलाका प्रशासन कार्यालय कावासोती जिल्ला प्रशासन कार्यालयमा रुपान्तरण भएको छ । जिल्लामा पहिलो प्रमुख जिल्ला अधिकारीका रुपमा शम्भुप्रसाद मरासिनीले आइतवारबाट कार्यभार सम्हाल्नु भएको छ ।

कार्यभार सम्हाल्दै मरासीनीले नवलपुरलाई नेपालकै नमुना जिल्ला बनाउनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । । मरासीनीले नवलपुर जिल्ला प्राकृतिक श्रोत साधनमा धनी जिल्ला भएकाले यहा धेरै सम्भावना रहेकाले सबैको साथ र सहयोग रहेमा नवलपुरको विकासले तिब्रता लिनेमा जोड दिनुभयो ।

साथै उहा“ले नवलपुरमा अन्य कार्यालय व्यवस्थापन छिट्टै गर्ने बताउनु भएको छ । कार्यालय व्यवस्थापनमा कठिनाई भएको भए पनि सर्वदलीय सहकार्य गरेर छिट्टै नै सबैको पायक पर्ने ठाउँमा सबै कार्यालय व्यवस्थापन गर्ने बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा