Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चुनावको मुखमा बामगठबन्धनलाई झड्का, कटुवाचौपारीमा दर्जनौ एमालेका कार्यकर्ता काँग्रेसमा प्रवेश

२०७४, २० कार्तिक सोमबार १०:०३


पर्वत । बामगठबन्धन  विरुद्ध असन्तुष्ट जनाउदै नेकपा एमाले कटुवा चौपारीका दर्जनौ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

चुनावको मुखैमा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्न थालेपछि बामगठबन्धनमा ठूलै हलचल मच्चिएको छ ।


कटुवाचौपारीमा आयोजित चुनाव प्रचारप्रसार काँग्रेसमा प्रवेश गरेका कार्यकर्ताहरुलाई प्रतिनिधि सभा सदस्य उमेदवार अर्जुन प्रसाद जोशी ू र प्रदेश सभा सदस्य उमेदवार नबराज गुरूङ्गले साधारण सदस्यता वितरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी