कात्तिक २१, नवलपरासी | आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मनोनयनका क्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेस नवलपुरले विकासप्रेमी कुशल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २१, नवलपरासी | आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मनोनयनका क्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेस नवलपुरले विकासप्रेमी कुशल "/>

2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरमा थपियो काँग्रेसको जनलहर

कात्तिक २१, नवलपरासी | आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मनोनयनका क्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेस नवलपुरले विकासप्रेमी कुशल राजनीतिज्ञ बौद्धिक व्यक्तित्व बिष्णु कार्कीलाई प्रतिनिधि सभा सदस्यको उमेदवारका रूपमा टिकट दिएसँगै नवलपुर जिल्लामा लोकत्रान्तिक गठबन्धनको पक्षमा माहोल चुलिएको छ । 

पेशाले विशेषगरी व्यवसाय र सामाजिक काम संलग्न रहेका कार्कीले आफ्नो सिप र अनुभवका आधारमा नवलपुर जिल्लालाई समृद्धिको बाटोमा लैजान स्पष्ट योजना आफूले तयार पारेको बताएका छन् । नवलपुरमा नेपाली कांग्रेस लोकतान्तिक गठबन्धन जितको सम्भावनामा एक कदम अघि बढेको छ ।  

नवलपुर जिल्लाले फेरि एक पटक एउटा बौद्धिक व्यक्तित्वलाई उम्मेदवारको रूपमा पाएको छ ।”उनले बामगठबन्धनले आफूलार्इ कुनै फरक नपार्ने समेत दावी गरे । कार्की नवलपुर क्षेत्र नं २ मा लोकप्रीय नेता मानिन्छन्। कार्कीले व्यक्तिगत पहलबाटसमेत धेरै विकासका कार्य गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा