कात्तिक २१, बाग्लुङ | मध्यपहाडि लोकमार्गको बागलुङ वुर्तिवाङ सडक खण्ड अन्तर्गतको वडिगाड गाउँपालिका वडा नं. २ का लब्दीखोला पुल नजिकै ना ३ ख ३७८५ नं. को माल वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २१, बाग्लुङ | मध्यपहाडि लोकमार्गको बागलुङ वुर्तिवाङ सडक खण्ड अन्तर्गतको वडिगाड गाउँपालिका वडा नं. २ का लब्दीखोला पुल नजिकै ना ३ ख ३७८५ नं. को माल वा"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाग्लुङको वडिगाड २ मा ट्रक दुर्घटना, सडक अवरुद्ध, ५ घाइते

२०७४, २१ कार्तिक मंगलवार ०२:५५


कात्तिक २१, बाग्लुङ | मध्यपहाडि लोकमार्गको बागलुङ वुर्तिवाङ सडक खण्ड अन्तर्गतको वडिगाड गाउँपालिका वडा नं. २ का लब्दीखोला पुल नजिकै ना ३ ख ३७८५ नं. को माल वाहक ट्रक दुर्घटना भएको छ । 

दुर्घटनामा परि ५ जना घाइते भएको र उनिहरुको वडिगाड हस्पिटलमा प्राथमिक उपचारको लागी पठाएको प्रहरी नायव निरिक्षक लाल वहादुर चौधरीले जानकारी दिनुभएको छ। घाइते हुने हरुमा भारत घर वताउने ६२ वर्षिय कालिचरण कास्यप, दिल्ली का २३ वर्षिय अकवर खान, युपीका ३२ वर्षिया पंकज कुमार, दिल्लीका ३६ वर्षिय राहुल चौधरी, युपीका ४० वर्षिय इमरान खान रहेका छन्। घाइतेहरुको उपचार भैरहेको र घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ। 

ट्रक वाटोमै पल्टिएकोले सडक अवरुद्ध भएको छ। रात्रि सेवाका वसहरु वाटोमै रोकिएका छन्। न्वागी मेलाको लागी सर्कस, पिङ सहितका सामाग्रि लिएर आएको ट्रक पुलको मुखैमा घुम्ती धुम्ने क्रममा पल्टिएको थियो। सडक खुलाउने प्रयत्न भैरहेको प्रहरीले जनाएको छ । – कमल पौडेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते