पर्वत । नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले बामगठबन्धनको मुखमा ताला लगाइ दिएका छन् । उनले आफूलेनै बनाएको सडकमा गाडिमा चढेर भोट माग्न जानेहरुले आफूसँग टक्कर लिन खोज्नु नसुहाउँदो भएको टिप्पणी समेत गरेका छन् ।

२०५६ सालदेखि सांसद हुदाँ अर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले बामगठबन्धनको मुखमा ताला लगाइ दिएका छन् । उनले आफूलेनै बनाएको सडकमा गाडिमा चढेर भोट माग्न जानेहरुले आफूसँग टक्कर लिन खोज्नु नसुहाउँदो भएको टिप्पणी समेत गरेका छन् ।

२०५६ सालदेखि सांसद हुदाँ अर"/>

2026-09-19 12:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मैले बनाएको बाटामो गाडी चढेर भोट माग्न जानेको यति ठूलो फुर्ति-भिडियो सहित

पर्वत । नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले बामगठबन्धनको मुखमा ताला लगाइ दिएका छन् । उनले आफूलेनै बनाएको सडकमा गाडिमा चढेर भोट माग्न जानेहरुले आफूसँग टक्कर लिन खोज्नु नसुहाउँदो भएको टिप्पणी समेत गरेका छन् ।

२०५६ सालदेखि सांसद हुदाँ अर्जुन जोशीले जिल्लाको विकासको लागि कुनै काम गरेन भनेर प्रचार गरेर हिड्नेहरु मैलेनै बनाएको सडकमा धुलो उडाउदै गाडिमा जनताको दैलोमा भोट माग्न पुगेका छन्, उनले भने ।

आज निर्वाचनमा उठेका बामपन्थीका उम्मेदवारहरुका आमा बुवा त्यतिबेला हिडेर सदरमुकाम झर्थे, डोकोमा पानी बोक्न घण्टौ लाइनमा बस्थे, टुकीको भरमा घरलाई उज्यालो बनाउँथे तर आज हरेकको घर अगाडी सडक पुगेको छ, पानीको पाइप पुगेको छ । स्वीच थिच्दा विजुली बलेको छ यो मैलेनै गर्दा सम्भव भएको हो उनले भने ।

सडकलाई कालोपत्रे गर्न आफूले नसकेको स्वीकार गर्दै जोशीले त्यहि सडकलाई कालोपत्रे बनाएर जिल्लाको विकासमा जुट्नको लागि चौथो पटक उम्मेदवारी दिएको दाबी समेत गरेका छन् ।

उनले जिल्लामा लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर रहेको भन्दै आफ्नो जीत सुनुश्चित रहेको समेत दाबी गरे । रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेलीले कुशम सम्बादमा लिएको अन्तरबार्तामा उनले यस्तो बताएका हुन् । उनले आफ्नो जित हुने र बधाइ लिन आउने समेत बताएका छन् । हेरौ अखेलीसँग उनले गरेका कुराकानी जस्ताको तस्तै ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो