2026-08-27 04:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

ठूटेवर मेलामा डेढ करोडको कारोबार

कात्तिक २३, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ मा लगाइएको ऐतिहासिक तथा धार्मिक मेलामा डेढ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

कात्तिक १७ गते शुक्रबारदेखि ठूटेवर परिसरमा लगाइएको मेलामा १५० भन्दा बढी स्टल राखिएका थिए । मेला कात्तिक २१ गते समापन भएको थियो । यहाँ हरेक वर्ष कात्तिक पूर्णिमा र वैशाख पूर्णिमामा दुई पटक मेला लगाइँदै आइएको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यहाँ मेला लगाइने गरिन्छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमा र वैशाख पूर्णिमा यहाँ मेलाको आयोजना गरिन्छ । 

यस वर्ष स्थानीय क्षेत्रको पर्यटन, प्रवद्र्धन र अग्र्यानिक कृषि प्रणालीको विकासमा जोड दिने उद्देश्यले मेलाको आयोजना गरिएको ठुटेवर संरक्षण समितिका सचिव सोमनाथ पौडेलले बताउनुभयो । मेला अवधिमा तीस हजारभन्दा बढी पर्यटकले मेलाको अवलोकन गरेको सचिव पौडेलको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’