पर्वत । आसन्नप्रतिनिधी सभा र प्रदेशसभाको चुनावीप्रचार अभियानअन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । आसन्नप्रतिनिधी सभा र प्रदेशसभाको चुनावीप्रचार अभियानअन्"/>

२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तम्सुक वनाएर लेख्नुस वोलेका कुरा पुरा गर्छु – प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशी(भिडियो सहित

२०७४, २६ कार्तिक आईतवार ०३:४५



पर्वत । आसन्नप्रतिनिधी सभा र प्रदेशसभाको चुनावीप्रचार अभियानअन्तर्गत लोकतान्त्रिक गठवन्धनले आजहुवासमाआमसभा गरेको छ । हुवासमाभएको सभालाई सम्बोधनगर्दै नेपालीकाँग्रेसका केन्द्रिय सदस्यएवं प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले जनताले चाहेको समृद्धि ल्याउन आफु चुनावी मैदानमा आएको बताएका छन् । 


उनले क्षेत्र नम्बर २ का जनताको समृद्धिको सपना पुरा गर्ने दायित्व आफ्नो काँधमा आएको वताउँदै जोशीले दोविल्लादेखि हुवाससम्मको वाटो पक्कि वनाउने, हरेक स्थानीय तहमा एक सुविधा सम्पन्न सरकारी अस्पताल वनाउने, हरेक घरमा खानेपानीको धारा, हरेक घरमा रोजगारी, महिलाहरुलाई उद्यम, दलितहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रम र सबै नागरिकहरुको पहुँचमा सहज स्वास्थ्य, शिक्षा, विद्युत, सिँचाई, उद्यम र रोजगारीको अवसर सिर्जना गर्ने जोशीले प्रतिवद्धता व्यक्त गरेका छन्े,‘ मैले चुनावजितेर गएपछि दोविल्लादेखी हुवाससम्मको वाटो एक वर्षमै पक्कि वनाउँछु, काठका पोल फेरेर फलामका पोल हाल्छु, ,‘तम्सुक जस्तै लेखेर राख्नुस मैले पुरा गरिन भने अर्को वर्ष म भोट माग्नआउँदिनm, उनले भने ।


अर्जुन जोशीले तीन पटक चुनावजितेर के ग¥यो भनेर प्रश्नगर्ने तर्फ लक्षितगर्दै जोशीले भन्नुभयो‘ २०५६ सालमा प्रायका घरमा टुकी वल्थ्यो, अहिले सबैको घरमाविजुलीवलेको छ, कुवाको पानीखानुपथ्र्यो अहिले खानेपानीको पहुँच ९१ प्रतिशतमापुगेको छ , पैदल हिँडेर घर जानुपर्ने अवस्थाथियो अहिले गाडीमा जान पाउनुहुन्छ  त्यो कस्ले गर्दा भएको हो ? पर्वत जिल्लामानवविकास सुचाकांकमा ११ औँ स्थानमापुग्नु मैले काम नै नगरेर होला त ?उहाँको प्रश्नथियो । आफुँनचाहिँदागफ गरेर जनताको भोट माग्ननआएको वताउँदै जोशीले वोलेका कुरा पुरा गर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए