2026-08-27 04:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कांग्रेसले जिते खोटाङ संमृद्धितिर लम्कन्छ: वजिमय

चिसाङ शेर्पा/कार्तिक २५, खोटाङ । मंसिर १० गते हुने चुनाव कांग्रेसले जिते जिल्ला संमृद्धितिर लम्कने प्रतिनिधिसभाकी एक्ली महिला उम्मेद्वार सरस्वती वजिमयले बताउनुभएको छ । 

शनिवार साकेला गाउँपालिका ४ मात्तिम विर्ता मानेभञ्ज्याङमा खोटाङ कांग्रेसले गरेको चुनावी आमसभालाई सम्वोधन गर्दै निवर्तमान सभाषद वजिमयले २०५६ सालमा आफ्नो पार्टीले जिते पनि संकटकालिन अवस्था रहेका तथा माओवादी वाधक बन्दा पुरा हुन नसकेका विकासका गतिविधिलाई अव कांग्रेसले पुरा गर्ने बताईन । 

खोटाङवाट १८ पुरुषको विचमा एक्ली महिला उम्मेद्वार वजिमयले लोकतान्त्रिक पार्टी जनताका लागि स्थापित भएकाले सवैको हकाधिकार, शान्ती, अमनचयन, पर्यटकीय क्षेत्र, सडक स्तरोन्नती, विधुत विस्तारजस्ता विकासे कामहरु पहिलो एजेण्डा रहेको उदघोष गरिन ।  

न्याय र अधिकारमा पुरुष सरह महिलाको सिट सुरक्षित गर्न अहोरात्र प्रयासरत वजिमयले महिला जनगुनासो, महिला हकाधिकार तथा भविष्य सुनिश्चितता र खोटाङगे जनताका लागि आफु चुनावीसभामा खटेको बताएकी छन् ।  

राप्रपा नेपाल खोटाङका जिल्ला अध्यक्ष जिवन कुमार श्रेष्ठले वारम्वार एउटै पार्टी जिताए जनताको मुल्याङकन र औचित्य नहुने बताउँदै आफ्ना पार्टी मातहतका नेता, कार्यकर्तालाई कांग्रेसलाई सहयोग गर्न अनुरोध गरेका छन् । उनले भने, “बाम गठबन्धनका नामले चिनिएका कम्न्युष्टहरु देशभक्त, राष्ट्रवादी हुदैनन् । उनीहरु कात्रो किन्दा र सुत्केरी कार्यक्रमका वजेटसम्ममा कमिशन खान भ्याउँछन् ।” श्रेष्ठले, मुलुकको अवस्था हेरेर राप्रपा, कांग्रेस गठबन्धन गरेको भनेका छन् ।

जिल्लामा नेकपा मओवादी, नेकपा एमाले तथा राप्रपा र कांग्रेसले चुनावी तालमेल गरेर विभिन्न स्थानमा चुनावीसभा गरीरहेका छन् । प्रतिनिधिसभाका लागि गठबन्धन विशाल भट्टराई र कांग्रेसवाट सरस्वती वजिमयविच कडा टक्कर हुने अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’