Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बामगठबन्धनलाई जिताउन कार्तिक ३० गते प्रचण्ड र ओली पर्वतमा आउने

२०७४, २९ कार्तिक बुधबार ०२:२३


नेकपा एमाले र माओवादीको बामगठबन्धनलाई पर्वतमा जिताउन र जनलहर ल्याउनको लागि पर्वतमा प्रचण्ड र केपी ओली आउने भएका छन् । यहि कार्तिक ३० गते कुश्मामा हुने विशाल आमसभालाई सम्बोधन गर्नको लागि केन्द्रिय नेताहरु आउने भएका हुन् ।

बामगठबन्धनको देशभरको जनलहरलाई सम्बोधन गर्नको लागि विभिन्न जिल्लामा पुगेका प्रचण्ड र आली पर्वत र बाग्लुङमा आउने भएका हुन् । सोही दिन बाग्लुङमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ । पर्वतमा केन्द्रिय स्तरका नेता आउने भएपछि बामगठबन्धनका कार्यकर्तामा थप उर्जा थपिएको छ । बामगठबन्धनसँगै बढ्दो लोकप्रियता थप बढ्ने विश्वास गरिएको छ । कार्तिक ३० गते जिल्लास्तरीय भेलाको आयोजना गर्ने तयारी भएको बामगठबन्धनले जनाएको छ । सो दिनमा जिल्लाभरका बामसमर्थकलाई सदरमुकाम उतार्ने र आफ्नो पक्षमा भएको जनलहरको शक्तिप्रदर्शन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश